दफा
बहुविधिक ढुवानीपत्रमा दस्तखत गर्नु पर्ने
: (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले बहुविधिक ढुवानीपत्रमा दस्तखत गरेको हुनु पर्नेछ ।
(२) बहुविधिक ढुवानीपत्रमा गरिने दस्तखत हस्तलिखित वा प्रचलित कानूनले मान्यता दिएको अन्य जुनसुकै माध्यमबाट हुन सक्नेछ ।